On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर भ्रमण वर्षको निम्तो बाड्न उवासंघ चितवनको टोली भ्रमणमा
समाचार

भरतपुर भ्रमण वर्षको निम्तो बाड्न उवासंघ चितवनको टोली भ्रमणमा

भरतपुर। भरतपुर भ्रमण वर्ष २०२४ को प्रमोसन गर्ने उदेश्यले चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको टोली अध्यायन अनुगमन भ्रमणमा निस्किएको छ । उवासंघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको नेतृत्वमा आइतवार नारायणगढवाट निस्किएको उक्त टोलीले देशका विभिन्न जिल्ला स्थित जिल्ला तथा नगर उद्योग वणिज्य संघको अध्यायन अनुगमन गर्दै भरतपुर भ्रमण वर्षको निम्तो वाड्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनु भयो ।
संघका पुर्व अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको उक्त टोलीले विभिन्न जिल्लाहरुमा भरतपुर भ्रमण वर्ष र चितवनका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराउने जानकारी दिँदै संघका अध्यक्ष चुन नारायण श्रेष्ठले भ्रमण भरतपुर भ्रमण वर्ष सफल पार्न कोशेढुंगा सावित हुने अपेक्षा गर्नु भयो ।
तिन दिने उक्त भ्रमणमा काठमाण्डौं, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, रामेछाप, नुवाकोटलगायतका जिल्लाको जिल्ला तथा नगर उद्योग वणिज्य संघहरुसंग अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । भ्रमण टोलीलाई आइतबार उवासंघ चितवनको परिसरमा एक कार्यक्रमका विच विदाई गरिएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस