On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • चितवनमा पहिलो पटक गैर आवसीय नेपालीले नागरिकताको प्रमाण पत्र पाए
Breaking News

चितवनमा पहिलो पटक गैर आवसीय नेपालीले नागरिकताको प्रमाण पत्र पाए

चितवन।चितवनबाट पहिलो पटक गैरआवसीय नेपालीले नागरिकताको पाएका छन् । सरकारले गैरआवसीय नेपालीहरुलाई गैरआवासीय नागरिकता दिने निर्णयसँगै जिल्लाबाट पहिलो पटक नागरिकता प्रदान गरिएको हो ।
नागरिकता पाउनेमा अष्ट्रेलिया निवासी श्याम दाहाल रहनु भएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बुधबार नागरिकता हस्तान्तरण गर्नु भएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर-६ स्थायी घर भई हाल अष्ट्रेलिया निवासी श्याम दाहालले मंगलबार वंशजको नागरिकता त्यागी आज गैरआवासीय नागरिकता लिनु भएको हो। विगत १९ वर्षदेखि अष्ट्रेलिया बस्दै आउनु भएका दाहालले नागरिकता पाएसँगै जन्मभूमि आएको महशुस भएको बताउनु भयो। सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिने निर्णयपछि सहज तरिकाले नागरिकता पाएको बताउनुभयो । नेपालमा गर्नु पर्ने आर्थिक कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गैर आवासीय नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न पाईन । आर्थिक कारोबारसमेत गर्न पाईन ।” गैरआवासीय नेपालीहरुले नागरिकता लिनका लागि बुझेर मात्र आउनु पर्ने बताउनुभयो।
अहिले सरकारले गरेको निर्णयले गैरआवासीय नागरिकहरुलाई सहज बनाएको उहाँको भनाई थियो। सुरुवाती समयमा भए पनि सहज तरिकाले नागरिकता पाएको उहाँले जानकारी दिनुभयो।

कार्यालयमा नागरिकता लिन आउने गैरआवसीय नेपालीहरुले नागरिकता बनाउन आएको भए पनि प्रकृया पुर्‍याउन नसकेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो। उहाँले नागरिकता लिन आउने गैरआवासीय नागरिकहरुले बुझेर मात्र आउन आग्रह गर्नुभयो । उहाँले दाहाललाई गैरआवासीय नागरिकको रुपमा काम गर्ने प्रतिवद्व रहने प्रतिज्ञासमेत गराउनु भयो। नेपालको नागरिकता ऐन २०६३ को दफा ७ क अनुसार नगरिकता प्रदान गरिएको हो ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस