पत्रपत्रिका
राशिफल : २०७८ माघ १५ गते शनिवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ माघ १५ गते शनिवार तदनुसार ई. सं. २०२२ जनवरी २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलागा)नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, चन्द्रास्त : दिउँसो ०३:०२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:१७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५५ […]