समाचार
रामबहादुर थापाले भने : अब राजनीतिबाट सन्यास लिन्छु !
काठमाडौं। निवर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन्। शनिबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्। एक नेताका अनुसार बादलले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरु।’ ती नेता भन्छन्, ‘बादल कमरेड निराश देखिनुभएको छ ।’ सर्वोच्च […]