On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मौलाकालिका केवलकार निर्माण सुरु, आजदेखि रुख कटान थालियो
समाचार

मौलाकालिका केवलकार निर्माण सुरु, आजदेखि रुख कटान थालियो

नवलपरासी ।नवलपरासी पूर्वको मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि रुख कटान सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच रुख कटान अभियान सुरु गरिएको हो ।

नेपालकै प्रख्यात एवम् चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिरमा नवलपरासी पूर्वकै गौरवको आयोजनाको रुपमा केवलकार स्थापना गर्न लागिएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जनाए ।

विज्ञापन

उनले आजबाट रुख कटानको अभियान सुरु गरिएको बताउँदै एक वर्षभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको बताए । पौडेलले सानाठूला गरी करिव १ हजार ३८ वटा रुखहरु काटिने जानकारी दिए । जेठ मसान्तसम्ममा रुख कटान कार्य सकिने छ ।

विज्ञापन

 

आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । करिब रु एक अर्बको लगानीमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था छ ।

चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले काम सुरु गर्दैछ । कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदका अनुसार गैँडाकोट १ धारापानीमा चढ्ने गरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्बाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने छ । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता रहने छ । एक वर्षमै काम सक्ने साउदले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस