On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • देउवाले पनि गरेका थिए मध्यरातमै संसद विघटन
पत्रपत्रिका

देउवाले पनि गरेका थिए मध्यरातमै संसद विघटन

काठमाडौं– इतिहासको कति मीठो संयोग ! शेरबहादुर देउवाले सँसद विघटन गरेको १९ बर्षपछि ठ्याक्कै उही दिन जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको घाँटी निमोठिएको छ । र, निर्वाचनको मिति घोषणा भएको छ आगामी कार्तिक २६ र मंसिर ३ गते ।

के ओली नेतृत्वको सरकारले निर्वाचन गराउला ? वा अबको ६ महिनापछि अर्को खिलराजको खोजी होला ? विगत हेर्दा कम्युनिष्टको नेतृत्वमा अहिलेसम्म एउटै संसदीय निर्वाचन भएको देखिँदैन । बरु ओलीकै नेतृत्वमा दुईपटक प्रतिनिधिसभा भंग भएको छ ।

विज्ञापन

गत ५ पुसमा प्रतिनिधिसभा बिघटन गरेपनि त्यसलाई सर्वोच्चले ११ फागुनमा उल्टाइदिएको थियो । पहिलो प्रयास असफल भएको ५ महिनापछि ओलीले पुन: संसद बिघटन गरेका छन् । यो सहित नेपालको संसदीय इतिहासमा ६ पटक संसद बिघटन भएको छ ।

विज्ञापन

०५१ साल असार २६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बिघटन गरेका थिए । नेपालको संसदीय इतिहासमा यो पहिलो संसद विघटन थियो ।

त्यसको ११ महिनापछि ०५२ जेठ २ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद बिघटन गरे ।

त्यसको दुई बर्ष, सात महिनापछि सूर्यबहादुर थापाले संसद बिघटन गरे । थापाले संसद बिघटन गरेको ५ बर्ष नपुग्दै शेरबहादुर देउवाले ०५९ जेठ ८ गते प्रतिनिधिसभा बिघटन गरे ।

पाँचौं र छैठौं पटक प्रधानमन्त्री ओलीले संसद बिघटन गरेका हुन् । तर नेपालको कम्युनिष्ट सरकारले विरलै निर्वाचन गराएको रेकर्ड छ ।

०४७ सालपछि मुलुकमा ६ वटा निर्वाचन सम्पन्न भएका छन् । ०४८ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा,गिरिजाप्रसाद कोइराला नेतृत्वबाट तीन पटक (०५१ साल,०५६ र ६४ मा ), खिलराज रेग्मीले संविधान सभाको दोश्रो निर्वाचन ०७० मा र सुशील कोइरालाले ०७४ मा ।

प्रजातन्त्र प्राप्तीपछिका ५ वटा संसदीय निर्वाचन कांग्रेसकै नेतृत्वमा र एउटा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा भएको देखिन्छ ।

यो अवधिमा ८ वटा कम्युनिष्ट नेतृत्वको सरकार बने पनि चुनावी सरकारको नेतृत्व भने उनीहरुले गर्न सकेनन् । स्थानीय तहका सबै निर्वाचन हुँदा सरकारको नेतृत्व कम्युनिष्टले गर्न पाएको रेकर्ड देखिदैन ।

०४९ को स्थानीय निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको देखिन्छ भने लोकेन्द्रबहादुर चन्द नेतृत्वमा ०५४ सालमा,राजा ज्ञानेन्द्रकै शासनकालमा ०६१ सालमा र ०७४ मा ।

यी चार वटा स्थानीय तहको निर्वाचनमध्ये प्रचण्डको नेतृत्वमा ०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन भएको देखिन्छ ।

पहिलो चरणको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले ०७४ जेठ २३ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरेसँगै देउवाले असार १४ मा प्रदेश १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन गराएको जनआस्थाले लेखेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस