समाचार
घनश्याम भुसालले अस्विकार गरे ओलीको निम्तो
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तेस्रो धार (१० बुँदे सहमति पक्षधर) का नेताहरूलाई आइतबार छलफलका लागि बोलाए। आफू बसेको सौराहाको सफारी होटलमा ओलीले तेस्रो धारका १० जना नेताहरूलाई छलफलका लागि बोलाएका थिए। उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतका नेताहरू अध्यक्ष ओलीसँग छलफलका लागि पुगे। तर, तेस्रो धारकै नेता घनश्याम भुसाल भने […]