On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ३० वर्ष काटेपछि स्वास्थ्यका लागि खान थाल्नुस् यी खानेकुरा
समाचार

३० वर्ष काटेपछि स्वास्थ्यका लागि खान थाल्नुस् यी खानेकुरा

उमेरले ३० काटेपछि शरीर कमजोर हुन थाल्छ । यस उमेरसम्म आइपुग्दा शरीरमा अनेकौं किसिमका परिवर्तन आउन थाल्छन् । ती परिवर्तन शारीरिक र हर्मोनल दुवै हुन सक्छन् ।

 

विज्ञापन

यस्तो बेलामा स्वास्थ्य कायम राख्नका लागि विशेष खानेकुराहरू खानुपर्छ । यहाँ हामी त्यसको चर्चा गर्नेछौं ।

विज्ञापन

 

 

सुन्तला

एन्टी अक्सिडेन्टले भरिएको सुन्तलाले इम्युनिटी बढाउने काम गर्छ । यसले तौल घटाउन र मुटुको रोगबाट बचाउन पनि सहायता गर्छ ।

 

बुर्काउली

बुर्काउली भिटामिनको भण्डार हो । यसले हाड बलियो बनाउन सहायता गर्छ । अनि रोगसँग लड्नका लागि यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ ।

लसुन

लसुनले हानिकारक ब्याक्टेरियाहरू मार्न सहायता गर्छ । यसले पेटका कीरालाई हटाउँछ र पाचनक्रियालाई चुस्तदुरुस्त राख्छ ।

काजु किसमिस

काजु, किसमिस, पेस्ता र बदाम जस्ता ड्राई फ्रुटहरूले तौल नियन्त्रणमा राख्न सहायता गर्छन् । यसले मुटुलाई पनि स्वस्थ राख्छ ।

मह

महको उपयोग पाँच हजार वर्षदेखि औषधिका रूपमा गरिँदै आएको छ । महमा भएका एन्टीसेप्टिक, एन्टीअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण अनेकौं समस्याको प्राकृतिक उपचार हो ।

चियाको बिउ

चियाको बिउमा फाइबर, ओमेगा–३ फ्याट्टी एसिड र म्याग्नेसियम भरपूर हुन्छ । यसको सेवनले भोकलाई नियन्त्रित गर्छ । तौल घटाउन अनि जोर्नीको समस्या हटाउन पनि यो लाभदायक हुन्छ ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस