On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले दोलखा अध्यक्ष पोखरेलले दिए राजीनामा
समाचार

एमाले दोलखा अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं ।

केन्द्रीय कमिटी सदस्य मनोनयन र जिल्लाबाट आफूभन्दा कनिष्ठलाई अघि बढाइएकोमा असन्तुष्ट भएका नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

विज्ञापन

विज्ञापन

पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजीनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् । आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् ।

एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य छन् । बस्नेतलाई दोलखा जिल्ला इन्चार्जको जिम्मा दिइएको छ ।

आफूभन्दा जुनियर जिल्ला इन्चार्ज भएपछि अध्यक्षमा बस्न नैतिक रुपमा नमिल्ने भन्दै पोखरेलले असन्तुष्टी व्यक्त गरेको स्रोतले जनाएको छ । उनी केन्द्रीय सदस्य मनोनयनको अपेक्षामा थिए ।

जिल्लाका सिनियर नेता पोखरेल तामाकोशी गाउँपालिकाको अध्यक्ष पनि छन् । उनले जिल्ला अधिवेशन सम्पन्न गरेर नेतृत्व छाड्ने तयारी गरिरहेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस