गसिप
‘भिखारी’ भन्नेलाई वर्षाको जवाफ- ‘म टिकटकबाटै कमाउँछु’
कुनै समय कलाकारलाई आम्दानीको स्रोत जुटाउन फिल्मको मात्र भर पर्नु पर्थ्यो । फिल्ममा काम पाए पैसा आइरहन्थ्यो नभए आम्दानीको लागि अरु स्रोत थिएन । तर, प्रविधिले फड्को मारेसँगै अहिले पैसा कमाउनका लागि विभिन्न माध्यम छन् । फिल्ममा कामै नपाए पनि कलाकारहरुले यूट्युब, टिकटक जस्ता सामाजिक सञ्जालबाट निकै राम्रो आम्दानी गर्न सक्छन् र गरिरहेका छन् । […]