शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवा संघले अख्तियारमा उजुरी दिँदै
समाचार

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवा संघले अख्तियारमा उजुरी दिँदै

काठमाडौं। 

नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ। मन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै संघले उजुरी दिन लागेको विज्ञप्तिमार्फत् जनाएको छ।

विज्ञापन

संघले भोलि आयोगमा गएर उजुरी दिने बताएको छ। कोरोना महामहारीको जोखिम बढिरहेका बेला सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गर्न लागेको संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन्।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस