समाचार
अनमोल केसी माइती नेपालमा
नायक अनमोल केसी फिल्म ‘ए मेरो हजुर ४’का लागि गम्भिर छन् । अझ, यही दिनमा साउथको फिल्म ‘केजीएफ २’ पनि नेपाल भित्रिने भएपछि अनमोलले आफ्नो फिल्मका लागि थप गम्भिर हुनुपर्नेछ । यसैले, फिल्मको प्रमोशनका लागि उनले कुनै कसर बाँकी छाडेका छैनन् । फिल्मको प्रचारमा मिडियादेखि दर्शकमाझ उनी पुगिरहेका छन् । यसैविच, अनमोल माइती नेपालमा रहेका […]