काठमाडौं।
नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । नामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
विज्ञापन
विज्ञापन
वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।
फेसबुक प्रतिक्रियाहरु