चितवन।
चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।
विज्ञापन
भरतपुर, कात्तिक १८। विगत १६ वर्षभन्दा बढी समयदेखि सरकारी कागजातमा मात्रै सीमित रहँदै आएको भरतपुर महानगरपालिकाको ल्याण्डफिल साइट निर्माण कार्यले अन्ततः ठोस रूप लिन थालेको छ। लामो समयदेखि विभिन्न प्रशासनिक र प्राविधिक अड्चनका कारण रोकिएको यस राष्ट्रिय महत्वको आयोजनाका लागि अब रुख कटान तथा व्यवस्थापनको काम औपचारिक रूपमा अगाडि बढेको छ। आँपटारीस्थित जलदेवी सामुदायिक वनको […]
काठमाडौं । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्। विज्ञापन कतिपयले टेनिङको […]
नारायणगढ चितवन, जेठ -८ बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले […]
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू प्रस्तुत गरेका छन्। काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबीसहित अदालती कागजात र चेकहरूको विवरण सार्वजनिक गरेका हुन्। विज्ञापन ‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित […]
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी दान बहादुर कार्कीलाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागमा कार्यरत कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको एक जना उच्च प्रहरी अधिकृतले बताए । विज्ञापन प्रहरी वरिष्ठ उपरीक्षक हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरेका कार्कीले डीएसपी हुँदा प्रहरी वृत्त नयाँ […]
आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार, ई.सं २०२५ जुलाइ १४, नेपाल सम्बत ११४५ दिल्लागा चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण चतुर्थी, पञ्चाङ्गः आयुष्मान बव धनिष्ठा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, याेगः आयुष्मान । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । विज्ञापन आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
फेसबुक प्रतिक्रियाहरु