सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • झाँक्री एक्कासी बिरामी, वीरको भीआईपी कक्षमा उपचार हुँदै
समाचार

झाँक्री एक्कासी बिरामी, वीरको भीआईपी कक्षमा उपचार हुँदै

काठमाडौं ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ ।

विज्ञापन

स्वास्थ्यमा समस्या देखिएपछि झाँक्री बुधबार वीर अस्पताल भर्ना भएकी छन् । सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पतालले जनाएको छ ।

विज्ञापन

मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस