On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जनताको घरदैलोमा प्रचण्डको ‘मर्निङ वाक’
समाचार

जनताको घरदैलोमा प्रचण्डको ‘मर्निङ वाक’

file photo

चितवन ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको प्रमुख पर्यटकीय स्थल सोमेश्वरगढीमा ‘मर्निङ वाक’मा पुगेका छन् । करिव १ किलोमिटरको पैदल यात्रामा उनले गढीमा कुँदिएका ५३ वटा विशाल मूर्तिहरुको अवलोकन पनि गरे ।

विज्ञापन

सोमेश्वरगढी भ्रमण वर्षका लागि छनेट भएको १०० गन्तव्यमध्येको एक हो । माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली माडी पुगेको थियो ।

विज्ञापन

मेयर ढकालका अनुसार सोमेश्वरगढीमा सिँडी निर्माण र भ्यू–टावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएका छन् । ‘भ्यू–टावर बनाएर राष्ट्रिय झण्डा राख्ने योजना सुनायौं, ६० लाख बजेट निकासा गर्न पहल गर्ने बताउनुभएको छ,’ मेयर ढकालले भने, ‘देशकै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सघाउने वचन दिनुभएको छ ।’

सोमेश्वरगढीमा २०७७ मा ढुंगामा मूर्ति कुदिएको थियो । सोमेश्वरगढीमा नेपाल–भारत सीमा स्तम्भसमेत छ । मंगलबार चितवन आएका प्रचण्ड बुधबार माडी पुगेका हुन् । उनी आज बाँदरझुलाका स्थानीय सुकुम्बासीलाई नागरिकता वितरण गर्नेछन् । माडी प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस