On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी
समाचार

चितवनमा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

चितवन।चितवनमा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिदै छ । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरणमा आइनसकेकाले निषेधाज्ञा थप गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेले  जानकारी दिए । ‘आज बैठक बसेर निर्णय गर्छौ’ प्रजिअ लामिछानेले भने ‘संक्रमणदर अझै नघटेकाले केही दिन थप्ने सुझाव आइरहेको छ ।’

विज्ञापन

विज्ञापन

 

जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) राति १२ बजेबाट सकिदै छ । पछिल्लो पटक निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई खुकुलो पारिएको थियो । अहिले थपिने अवधिमा निषेधाज्ञा कुन मोडालिटीमा गर्ने भन्ने विषयमा आज छलफल हुनेछ । अहिले बाढी, पहिरोका कारण मानिसहरुको झनै भिडभाड हुन सक्ने संभावना रहेकाले अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्ने गृहकार्य हुँदैछ ।

 

 

एक समय जिल्लामा दिनमै ४ सय जनाको हाराहारीमा कोरोना संक्रमित फेला पर्दै आइरहेका थिए । अहिले दैनिक एक सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । परीक्षणको दायरा पनि कम भएकाले अहिले संक्रमित कम फेला पर्न थालेको अनुमान छ । डेढ महिना लामो निषेधाज्ञाले पनि जिल्लामा कोरोना संक्रमण न्यूनीकरणमा सघाउ पु¥याएको चिकित्सकहरु बताउँछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस