चितवन।नेपाल सरकारले आगामी आर्थिक वर्षमा भरतपुर विमानस्थलको स्तरोन्नती गर्ने भएका छ । आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले भरतपुर विमानस्थल स्तरोन्नतीका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका हुन्।
विज्ञापन
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेसम्बन्धी मुद्दामा विभिन्न अभियुक्तलाई दोषी ठहर गरेको छ। अदालतले असार २१ गते सजाय निर्धारण गर्ने जनाएको छ। पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको फैसलाले राष्ट्रको छविमा आँच पुर्याएको उक्त घटनालाई निष्कर्षमा पुर्याउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्। विज्ञापन सामाजिक […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ। विज्ञापन निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। योसँगै काठमाडौं, पोखरा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र संकीर्ण राजनीतिक दृष्टिकोणबाट होइन, साझा सभ्यता, सांस्कृतिक निकटता र आर्थिक सहकार्यको आधारमा अघि बढाउनुपर्ने बताएका छन् । पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध नभई हजारौँ […]
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । विज्ञापन बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । विज्ञापन
काठमाडौं, जेठ १९- वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो । विज्ञापन पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विज्ञापन उनीविरूद्ध जेठ १२ गते […]
फेसबुक प्रतिक्रियाहरु