शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा
समाचार

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस