शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • रेशम र रन्जिता पक्षबीच पार्टीको बैठकमा कुटाकुट
समाचार

रेशम र रन्जिता पक्षबीच पार्टीको बैठकमा कुटाकुट

काठमाडौं।

नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । नामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

विज्ञापन

 

विज्ञापन

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस