चितवन।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।
विज्ञापन
काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए । बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ । आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ […]
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । विज्ञापन विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको […]
काठमाडौं। अमेरिकी राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी छन्। बहुमत सिटसहित ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। विज्ञापन कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ। जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो। आठ वर्षअघि […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ […]
काठमाडौं। आजकाल मानिसहरूमा भिटामिन डीको कमी तीव्र रूपमा देखिन थालेको छ । भिटामिन डी शरीरको लागि अत्यन्तै आवश्यक छ, किनभने यसले शरीरमा क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ । आहारबाट भिटामिन डीको पर्याप्त आपूर्ति हुँदैन । त्यसैले बिहानको घामको किरणले भिटामिन डीको कमीलाई पूर्ति गर्न सक्छ । यही कारणले घाममा केही समय बस्नु शरीरको लागि अत्यन्तै […]
गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव ३ दिन पछाडि धकेलिएको छ । महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१ छठ पर्वसहित विभिन्न कारणले पछाडि धकेलिएको जनाइएको छ । महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव […]
फेसबुक प्रतिक्रियाहरु