On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धन कसैले चाहेर भत्कँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
समाचार

सत्ता गठबन्धन कसैले चाहेर भत्कँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता कसैले गठबन्धन भत्काउन चाहेर पनि नभत्किने बताएका छन् । बिहीबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कसैले चाहेरमात्रै गठबन्धन नभत्कने बताएका हुन् ।

‘कसैले चाहेर यो गठबन्धन भत्किँदैन । गठबन्धनमा रहेका दलहरु जसले सरकार चलाइरहेका छन् । उनीहरुले नै सही दृष्टिकोण, सही नीति, सही कदम र सही विश्वासको वातावरण गर्नसक्नुपर्छ’, उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उनले त्यस्तो सुदृढ परिस्थिति निर्माण गरेर अघि बढाउन आफुहरुले चाहिरहेको समेत बताए ।

विज्ञापन

उनले प्रतिगमनको परास्त गर्ने, राष्ट्रियताको रक्षा गर्ने, सम्मृद्धिको लक्ष्य र शान्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । रेशम चौधरीबारे पत्रकारले सोधेको प्रश्नमा उनले राजनीतिक हिसाबबाटै समाधान गर्नुपर्छ भन्ने मान्यता रहेपनि कानुनी विषय समेत मिलाएर गरिने भनेर उन्मुक्ती पार्टीलाई पहिल्यै भनेको बताए । ‘तर

विज्ञापन

हाम्रोमात्रै चाहानाले तत्कालै हुनसक्ने भएन । उहाँहरुसँग वार्ता र संवाद भइरहेको छ’, मन्त्री श्रेष्ठको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस