On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्ः शेरबहादुर तामाङ
समाचार

गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्ः शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा विधेयक अघि बढाउन माग गरेका छन् ।

बिहीबार विशेष समयमा सांसद तामाङले आफूले दर्ता गरेको विधेयक दुई वर्ष पाँच महिनादेखि सदनम अलपत्र परेकाले त्यसलाई तत्काल अघि बढाउन माग गरेका हुन् ।

विज्ञापन

उनले संसदको नियमअनुसार निजी विधेयकका रूपमा गाँजा खेतीलाई खुला गर्ने विधेयक ल्याएपनि अघि नबढ्दा आफ्नो अधिकार हनन् भएको गुनासो गरे ।

विज्ञापन

‘संसदमा हामी सांसदले उठाएका कुरा कति कार्यान्वय हुन्छरु दुई वर्ष पाँच महिना बितिसक्यो मैले गाँजा खुला गर्न विधेयक ल्याएको, उनले भने, ‘मेरो अधिकार हनन् भो कि भएन ? म भन्न कहाँ जाऔँरु जनता पीडामा छन्, अभावमा छन्। स्रोत साधनको कमी छ ।

विदेशमा काम गर्न जान्छन् । उनले बिहीबार पनि गाँजा खेतीको फाइदाबारे संसदमा बहस गरे । कमजोर अर्थतन्त्र रहेको नेपालको विकासका लागि गाँजा खेती एउटा स्रोत हुने उनको दाबी छ ।

सांसद तामाङले भने, ‘गाँजा खेतीबाट रोजगारीको सिर्जना हुन्छ। विदेशमा पैसा लिन जानु पर्दैन, विदेश बुझाउन आउँछन् । हामीसँग भएको स्रोत साधनको प्रयोग गर्न नपाउने साढे दुई वर्षअघि सदनमा दर्ता गरेको विधेयक छलफलमा ल्याउन माग गरे ।

‘गाँजा खेतीका लागि बनेको विधेयक छलफलमा ल्याउन आग्रह गर्दछु । विदेशमा अत्याधिक माग छ । नेपालमा बाँझो रहेको जमिनलाई खेतियोग्य बनाउनका लागि गाँजा खेती गरौँ’, उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस