On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गाँजा खेती विधेयक अगाडि नबढाएकोमा तामाङको गुनासो: मेरो अधिकार हनन् भयो, खोज्न कहाँ जाउँ ?
समाचार

गाँजा खेती विधेयक अगाडि नबढाएकोमा तामाङको गुनासो: मेरो अधिकार हनन् भयो, खोज्न कहाँ जाउँ ?

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेती नियमन गर्ने विधेयक अगाडि नबढाउँदा एक सांसदको अधिकार हनन् भएको बताएका छन् ।

उनले विधेयकलाई तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।

विज्ञापन

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद तामाङले गाँजा खेतीलाई नियमन गर्ने विधेयक तत्काल अगाडि बढाउन सभामुखसँग आग्रह गरेका हुन् ।

विज्ञापन

‘२०७६ साल फागुनमा गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक ल्याएको भए पनि २ वर्ष ५ महिना पूरा हुँदा समेत छलफलमा ल्याइएन,’ तामाङले भने, ‘एक जनप्रतिनिधिको आवाज सुनुवाइ हुँदैन, भन्न म कहाँ जाउँ ?’

पूर्व कानूनमन्त्री तामाङले गाँजा खेती वैधानिक भएमा विदेशमा काम गर्न गएका युवाहरू फर्किने अवस्था आउने बताए । ‘नेपाली युवाहरू आकाशबाट जाने र बाकसमा आउने क्रम कहिलेसम्म चल्ने ? पैसा कमाउन विदेश जाने होइन, पैसा बुझाउन विदेशी आउने गाँजा खेतीलाई नियमन गर्ने विधेयकलाई तत्काल छलफलमा ल्याइयोस् भनेर माग गर्न चाहन्छु,’ तामाङले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस