On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले सांसद नवीना लामा पक्राउ [भिडियोसहित]
समाचार

एमाले सांसद नवीना लामा पक्राउ [भिडियोसहित]

काठमाडौं । काभ्रे चौंरी देउराली–६ मा भोटका लागि पैंसा बाँड्दै हिडेको भन्दै स्थानीय युवाहरुले होहल्ला गरेपछि नेकपा एमालेकी संघीय सांसद नविना लामालाई प्रहरीले नियन्त्रमा लिएको छ ।

बेलुकाको समयमा काभ्रे चौंरी देउरालीमा नवीना लामालाई स्थानीय युवाहरुले घेरा हालेर प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए । युवाहरुले घेरा हालेपछि ‘पैंसा बाँड्न पाईदैन’ भन्ने नारा समेत लगाएका थिए ।

विज्ञापन

मौन अवधिमा धेरै ठाउँमा पैंसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार र उम्मेदवारका मान्छेहरुलाई प्रहरीले नियन्त्रमा लिएको छ ।https://fb.watch/cZo0Cg8hHK/

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस