On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरमा देशभरमै पहिलो पटक बाड्यो लालपूर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा
समाचार

भरतपुर महानगरमा देशभरमै पहिलो पटक बाड्यो लालपूर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा

चितवन ।

चितवनको भरतपुर महानगरमा आज देशभरमा नै पहिलो पटक लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरको वडा नम्बर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो ।

विज्ञापन

 

विज्ञापन

 

 

 

 

एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र वडा नम्बर १४ अध्यक्ष सहितको टोली आफै फिल्डमा खटिएर निस्सा कागज वितरण गरेका थिए ।

भने आजदेखि नै फिल्ड आयोगका प्राविधिकसहित स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा पूर्जा वितरणको अन्तिम प्रक्रियाको लागि सेटेलाइट र नापीको पनि काम सुरु भएको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो । लामो समयको प्रतिक्षाको घडि पुरा भएको भन्दै निस्सा पाएका स्थिानियहरुले खुसी व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले आफुहरुले चुनावी बाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउदा खुसी लागेको बताउनुभयो ।
उनले आफुहरुले भरतपुरको विकास नमुना हिसाबबाट गरिरहेको बताउदै जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको बताउनुभयो ।

चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।
भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

 

भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस