On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सेलिब्रेटी सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?
समाचार

सेलिब्रेटी सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?

काठमाडौं ।

एमालेकी समानुपातिक सांसद गंगा चौधरी सत्गवाँले सुनका गहना लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् ।

विज्ञापन

राष्ट्रियताको विषयमा जाबरजस्त आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले बिहीबार सामाजिक सञ्जालमा सुनका गहना लगाएको तस्वीर राखेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

विज्ञापन

सांसद चौधरीले सुनका आफ्ना गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भएको छ । कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् भन्ने  छ ।

तर, कम्युनिस्ट नेतृ चौधरीले कम्युनिस्ट भनेका गरिव मात्र हुँदैनन् पाएपछि सुनका गहना एककिलोसम्म पनि लगाउँछन् भन्ने उदाहरण दिएकी छिन् ।

उनको घाँटी र कानमा एककिलो सुनको गहना नभए पनि कम्युनिस्ट नेताले लगाएको गहना जति नै भए पनि किलो सरह रहेको भने टिकाटिप्पणी भएका छन् । उनकालाई सुनका गहना कि पतिले दिएको हुनुपर्छ ।

कि त आफ्नो सांसद पदको तलव भत्ताबाट आएको हुनुपर्छ । तर, सुनका गहना यसरी लगाएको तस्वीर राखेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस