On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रेखाले ठकुरीसँग दोस्रो विवाह गर्ने
समाचार

रेखाले ठकुरीसँग दोस्रो विवाह गर्ने

काठमाडौं ।

अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् ।

विज्ञापन

रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी हुन् । उनीहरूले अदालतमा विवाह गर्ने तयारी गरेका छन् ।

विज्ञापन

रेखासँगको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन् ।

छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् । छवि र रेखाले काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका थिए ।

सम्बन्ध विच्छेदपछि अभिनेत्री रेखा एक्लै बस्दै आएकी थिइन् । वैशाखपछि रेखा र ठकुरी थरका ती व्यक्तिसँगै बस्नेछन् ।

केही हप्ता अगाडि मात्रै गायक यम बरालले पनि विवाह गरेका थिए । यमले नेपाली कांग्रेसकी नेतृसँग विवाह गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस