On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपालको प्रश्न ? एमालेले संसद्य चल्न नदिने अनि त्यत्तिकै तलबभत्ता सोहोर्ने
समाचार

माधव नेपालको प्रश्न ? एमालेले संसद्य चल्न नदिने अनि त्यत्तिकै तलबभत्ता सोहोर्ने

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीका कारण संसद चल्न नसकेके र स्थानीय तहअघि नै संसदीय निर्वाचनको विकल्प नभएको बताएका हुन ।

विज्ञापन

सर्वोच्च अदालतले व्यवस्थापिका संसद पुनस्थापना गरेपनि एमालेले लगातार अवरोध गरेको कारण समस्या सिर्जना भएको नेपालको ठहर छ ।

विज्ञापन

कान्तिपुर दैनिकमा प्रकाशित कुराकानीमा नेता नेपालले एमालेका सांसदले तलबभत्ता सबै सोहेर्न खोजने् र संसद पनि चल्न नदिने गरेको आरोप लगाए ।

बिहिबार बालुवाटारमा पछिल्लो परिरिुथतिका बारेमा छलफल भएको नेता नेपालले बताए ।

केपी ओलीले यसै पनि पहिला दुई पटक संसद्को ह’त्या गरेर्कै हुन् । अहिले पनि संसद् चल्न दिँदैनन् । तलबभत्ता सबै सोहोर्न खोज्छन् र संसद चलेन भन्छन् ।

नेपालले भनेका छन ,यतिबेला देश र जनताको समस्याबारे संसद्मामा व्यापक छलफल गर्नुपर्ने हो । तर प्रतिगामी रबैया कायमै छ ।

ओलीको रबैया संविधानविरोधी हो । उनलाई नै संसद चाहिएको छैन भने यस्तो प्रमुख प्रतिपक्ष देशलाई घाँडो भयो । संसद् चल्न नदिने हो भने भंग गर्दिने र चुनावमा जादाँ हुन्छ । अरु उपाय नै छैन भन्ने भयो ।

संसदीय निर्वाचव गर्नु व्यवहारिक कत्तिको छ भन्ने प्रश्नमा नेपालले प्रतिगमनलाई मलजल हुने काम केपीहरुले गरिरहेको बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस