काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनका लागि सर्वसहमति नभए चुनाव हुने बताएका छन्।
विज्ञापन
शनिबार जारी महाधिवेशनमा बन्दसत्र हलबाट बाहिरिने क्रममा प्रचण्डले चुनावमा जाने अवस्था आउनसक्ने बताएका हुन्।
विज्ञापन
लोकतन्त्रलाई कुण्ठित गर्न नमिल्ने भन्दै चुनावमा जानै परे जनवादी अभ्यास गरेर अघि बढ्ने बताए। बन्दसत्र दुई घन्टाका लागि स्थगित गरिएको छ। बन्दसत्र स्थगित भएपछि महाधिवेशन आयोजक समितिको बैठक बस्न लागेको हो।
फेसबुक प्रतिक्रियाहरु