On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गैँडाको मस्कट चितवनलाई उपहार
समाचार

गैँडाको मस्कट चितवनलाई उपहार

काठमाडौं । 

नेकपा (एमाले)को चितवन महाधिवेशनमा निर्माण गरिएको गैँडाको मस्कट चितवनलाई उपहार दिइने भएको छ। महाधिवेशनको उद्घाटनस्थल नारायणी किनारमा रहेको उक्त मस्कट महाधिवेशनपछि त्यहीँ राखिने भएको हो।

विज्ञापन

गैँडाको मस्कटले महाधिवेशन अवधिभर एमालेको झण्डा बोक्ने र त्यसपश्चात् राष्ट्रिय झण्डा बोकेर बस्ने एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रिय झण्डा बोकेर यो एक सिङ्‍गे गैँडा १०औं महाधिवेशनको सम्झना दिलाउने गरी सदासर्वदा यहीँ बसिरहने विश्वास पनि म दिलाउन चाहन्छु,’ उनले भने।

विज्ञापन

 

एमालेले महाधिवेशनको लागि बनाएको आफ्नो लोगोमा पनि गैँडाले झण्डा बोकेको चित्र समावेश छ। त्यसको आलोचना भए पनि एमालेले बेवास्ता गरेर महाधिवेशनको उद्घाटनस्थलमा चित्र स्वरुपकै मस्कट बनाएको थियो।

शुक्रबारदेखि सुरु भएको महाधिवेशन आइतबार सकिँदै छ। महाधिवेशनको बन्द सत्र र मतदान सौराहमा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस