On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हाे : जनार्दन शर्मा
समाचार

सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हाे : जनार्दन शर्मा

रुकुम पश्चिम । 

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।

विज्ञापन

अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले आज शुक्रवार जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

विज्ञापन

शर्माले आज रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न लागिपरेको तर विभिन्न तत्त्वहरूले माओवादीलाई कमजोर पार्न खाेजेको बताउनुभयो ।

उहाँले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत नागरिककाे जनजीविका सरल बनाउन सकिने भएकाले त्यसतर्फ कार्ययोजना बनाउनसमेत अनुरोध गर्नुभयो ।

नागरिकसँग गरिएका वाचा पूरा गर्न आफू लागिपरेको बताउनुहुँदै शर्माले आफूले कहीँ कतै बाटो बिराएमा, गल्ती गरेमा नागरिकले खबरदारी गर्नुपर्ने बताउनुभयो । शर्माले आफू आफ्नो कारणले अर्थमन्त्री नभएर नागरिककाे तागतले भएको बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस