On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा धेरै कार्यकर्ता भेला गरेपछि केपी ओलीलाई आपत !
समाचार

चितवनमा धेरै कार्यकर्ता भेला गरेपछि केपी ओलीलाई आपत !

काठमाडौं । 

पार्टीको १०औं महाधिवेशनका लागि देशभरबाट धेरै कार्यकर्ता भेला गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आपत परेको छ ।

विज्ञापन

धेरै कार्यकर्ताको भीडका कारण अध्यक्ष ओली उद्घाटनस्थलबाट होटल फर्कने क्रममा ट्राफिक जाममा फसेका छन् ।

विज्ञापन

राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा ओली टिकौलीमा जाममा परेका हुन् ।

अध्यक्ष ओली चढेको गाडी जाममा फसेपछि जाम खुलाउन धौंधौं परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक भगवानराज थापाले बताएका छन् ।

आज शुक्रवार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका हुन् । टिकौली जंगल नारायणी नदी किनारबाट करीब ४ किलोमिटर पूर्वतर्फ रहेको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका एमाले नेता कार्यकर्ताहरू एकैसाथ उद्घाटनस्थलबाट बाहिरिएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस