On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अहिलेको एमाले क्रान्तिकारी एमाले हो ,यसलाई कसैले हल्लाउन सक्दैन : रामबहादुर थापा बादल
समाचार

अहिलेको एमाले क्रान्तिकारी एमाले हो ,यसलाई कसैले हल्लाउन सक्दैन : रामबहादुर थापा बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले नेकपा एमाले नेकपाकै निरन्तरता भएको बताएका छन् ।

नेकपा एमाले रत्ननगर नगर कमिटी र युवासंघ नेपाल रत्ननगर नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको विधान महाधिवेशनले एमालेलाई नेकपाकै निरन्तरताका रुपमा अगाडि बढाउने निर्णय गरेको बताए । एमालेमा माओवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्ताहरु रहेकोले अहिलेको एमालेमा नेकपाको स्वरुप रहेको उनले बताए । कानुनी हिसाबले एमाले भए पनि राजनीतिकरुपमा अहिलेको एमाले नेकपाकै निरन्तरता भएको उनको भनाइ छ । ‘अहिलेको एमाले पहिलाको जस्तो एमाले होइन’, उनले भने, ‘अहिलेको एमाले क्रान्तिकारी एमाले हो ।’

विज्ञापन

पूर्वगृहमन्त्रीसमेत रहेका नेता बादलले पार्टीको विधान महाधिवेशनले तीन मुख्य विषयमा पार्टीलाई केन्द्रित गरेको बताए ।

विज्ञापन

पार्टीको पुनर्निर्माण, निर्वाचनको तयारी र विकास अभियान अगाडि बढाउने विषयलाई तत्कालको कार्यदिशाका रुपमा पार्टीले लिएको उनले बताए । पार्टीको पुनर्निर्माणअन्तर्गत पार्टी सदस्यता १० लाख बनाउने, निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्ने र विकास गर्ने एकमात्र पार्टी एमाले हो भन्ने जनतालाई अनुभूति गराउन विकास निर्माण अभियान सञ्चालन गर्ने काम सुरू भइसकेको नेता बादलले बताए ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको भविष्य उज्यालो रहेको बताए । आन्तरिक संघर्षलाई बिट मारेर एकअर्कामा समझदारी निर्माण गर्न सके एमालेको भविष्य उज्यालो रहेको उनको भनाइ छ । एमालेको जित सुनिश्चित गर्न एकता र समझदारी आवश्यक रहेको भन्दै उनले जित्ने गरी सक्रियता बढाउनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले अहिलेको एमाले क्रान्तिकारी धारसहितको विशेष पार्टीको रुपमा रुपान्तरण भइसकेको बताए । ‘एमाले नेपाली राजनीतिमा खास पार्टी हो’, उनले भने, ‘यसलाई कसैले हल्लाउन सक्दैन ।’ उनले विधान महाधिवेशन विचार र विधि निर्माणका लागि कोशेढुङ्गा साबित भएको बताए ।

पार्टीका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सीताराम पोखरेलले सञ्चालन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस