शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • मेटमणिप्रति सान्त्वना दिँदै शान्ताले भनिन् : पार्टी फोरेर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई
समाचार

मेटमणिप्रति सान्त्वना दिँदै शान्ताले भनिन् : पार्टी फोरेर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई

काठमाडाैँ । नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर नेताहरूलाई तथानाम गाली गरेर पनि मन्त्री हुन नपाएको भन्दै सान्त्वना दिएकी छिन । सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषद्मा थारू समूदाय निल भएकोमा चिन्ता प्रकट गरेकी हुन ।

शान्ताले रामकुमार झाँक्री लगायतको पार्टी फोडेर मन्त्री हुने रहर पुरा गरेको भन्दै बधाई समेत दिएकी छिन । उनले भनेकी छिन, ‘पार्टी फोडेर मन्त्री हुने रहर पुरा गर्नेलाइ हार्दिक बधाई । थारु समुदाय निल , आज विभाजनको पक्षमा लागे पनि हिजोदेखि दु:ख गरेकाको मुल्यांकन राम्रैसँग गरिएछ । दलाल पुँजिवादका विरुद्ध लडेर क्रान्तित राम्रैसँग गर्ने जस्तो देखियो ।’

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस