शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दश बुँदे सहमति कार्यान्वयनको जिम्मा भीम रावललाई
समाचार

दश बुँदे सहमति कार्यान्वयनको जिम्मा भीम रावललाई

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको जिम्मा उपाध्यक्ष भीम रावललाई नै दिएको छ।

१० बुँदे अनुसार २०७५ जेठ २ मा फर्किएर सुदूरपश्चिम इन्चार्ज बन्न नपाएको भन्दै असन्तुष्टि पोख्दै आएका रावललाई नै अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन जिम्मा सुम्पिएका हुन्।

विज्ञापन

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार अपरान्ह बसेको बैठकले रावलकै संयोजकत्वमा यसअघि गठित ६ सदस्यीय कार्यदललाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी सुम्पिएको हो।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस