On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • योगेश भट्टराईको आग्रह : दश बुँदेलाई आतंक नबनाऔं, यो सहज कार्यन्वयन भइसकेको छ
समाचार

योगेश भट्टराईको आग्रह : दश बुँदेलाई आतंक नबनाऔं, यो सहज कार्यन्वयन भइसकेको छ

काठमाडौं ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले दश बुँदे सहमति मूलभूत रुपमा कार्यन्वयन भइसकेको भन्दै यसलाई आतंकको रुपमा नबुझ्न आग्रह गरेका छन् ।

विज्ञापन

स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नेकपा एकता बदरपछि उत्पन्न एमालेभित्रको विवाद समाधान गर्न बनेको १० बुँदे सहमतिलाई रचनात्मक ढंगले लागु गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए ।

विज्ञापन

एमाले सचिव भट्टराईले भने- म देशभरका एमालेका साथीहरुलाई भन्न चाहान्छु, दश बुँदेलाई आतंकको रुपमा नबुझौं । यसको सहज ढंगले कार्यन्वयन भएको छ । जहाँ समस्या छन् ती पनि समाधान उन्मुख छन् ।

एमाले बैठकले १० बुँदे अनुसार पूर्व एमालेका तत्कालीन माधव नेपाल पक्षमा रहेका र नेकपा एकता प्रक्रियापछि एमालेमै रहेका पूर्व माओवादी नेता कार्यकर्ताको समेत सम्मान र प्रतिष्ठामा आँच नआउनेगरि पार्टीमा व्यवस्थापन गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस