शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्युठानमा विभिन्न पार्टी परित्याग गरी ५६ जना माओवादीमा प्रवेश
समाचार

प्युठानमा विभिन्न पार्टी परित्याग गरी ५६ जना माओवादीमा प्रवेश

प्युठान।

ऐरावती गाउँपालिका वडा नम्बर ५ सराङबेसिमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

विज्ञापन

नवप्रवेशीहरुलाई लुम्बिनि प्रदेश कमिटी सदस्य एवं गाउँपालिका ईञ्चार्ज बुद्ध बहादुर बस्नेतले अबिर टिका लगाएर स्वागत गरे।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सद्स्य एवं ऐरावति सङ्ठन कमिटीका इञ्चार्ज वुद्ध बहादुर बस्नेतले वैचारिक ,राजनीतिक ,सांगठानिक प्रशिक्षणसहितको मनतव्य राखेका थिए। कार्यक्रम ऐरावति ५ नम्बर सङ्ठ्न कमिटीका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस