शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीमा आएका वडाध्यक्ष फेरि एमालेमै!
समाचार

एकीकृत समाजवादीमा आएका वडाध्यक्ष फेरि एमालेमै!

धनुषामा नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका एक जना वडाध्यक्ष र वडासदस्य नेकपा एमालेमै फर्केका छन्।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो र वडा सदस्य जिवछी देवी एमालेमै फर्केका हुन्।

विज्ञापन

दुवै जनाले गत भदौ २१ गते एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए।

विज्ञापन

तर शनिबार बटेश्वर गाउँपालिका वडा नंं ३ मा एमालेले राखेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू पहिलेकै पार्टीमा फर्केका हुन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस