On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, साउन २९, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीमा आएका वडाध्यक्ष फेरि एमालेमै!
समाचार

एकीकृत समाजवादीमा आएका वडाध्यक्ष फेरि एमालेमै!

धनुषामा नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका एक जना वडाध्यक्ष र वडासदस्य नेकपा एमालेमै फर्केका छन्।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो र वडा सदस्य जिवछी देवी एमालेमै फर्केका हुन्।

दुवै जनाले गत भदौ २१ गते एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए।

तर शनिबार बटेश्वर गाउँपालिका वडा नंं ३ मा एमालेले राखेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू पहिलेकै पार्टीमा फर्केका हुन्।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस