चितवन।नेपाल सरकारले आगामी आर्थिक वर्षमा भरतपुर विमानस्थलको स्तरोन्नती गर्ने भएका छ । आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले भरतपुर विमानस्थल स्तरोन्नतीका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका हुन्।
विज्ञापन
नारायणगढ चितवन, जेठ -८ बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले […]
काठमाडौं,जेठ ८- कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ । न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो । विज्ञापन आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग […]
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले यहि सप्ताहन्तमा बिहे गर्दैछन् । ट्रम्प जुनियरले आफ्नी पार्टनर बेटिना एन्डरसनसँग बहमासको एउटा सानो टापुमा विवाह गर्ने भएका छन् । स्रोतहरूका अनुसार विवाह समारोह अत्यन्त निजी र सीमित पाहुनाबिच आयोजना गरिनेछ । तर, समारोहमा सहभागी नहुने सम्भावना रहेका प्रमुख व्यक्तिमा बेहुलाका पिताको पनि […]
चितवन, वैशाख ३० – वि.सं.२०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः विज्ञापन मेषः विज्ञापन आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनु राम्रो पक्ष हुनेछ । व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग […]
चितवन । फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेलले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको सहभागिता रहनेछ र […]
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन […]
फेसबुक प्रतिक्रियाहरु