On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • ‘निर्वाचनमा जाँदा आकाश खस्दैन’ : प्रधानमन्त्री ओली
Breaking News

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’ : प्रधानमन्त्री ओली

काठमाडौं,जेठ ८-

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना (कोभिड–१९) विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पार्नुभयो ।

विज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराउनुभयो ।

विज्ञापन

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभयो । उहाँले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताउनुभयो ।

प्रधानमन्त्रीले राजीनामा नगरी संविधानको धारा ७६ (२) को सरकार गठनको प्रक्रिया अगाडि बढेको विगत स्मरण गर्दै उहाँले नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संविधानमा कहीँ नभनेको स्पष्ट गर्नुभयो । राष्ट्रपतिले दिनुभएको समयभित्र आफूले पनि प्रधानमन्त्रीका लागि दाबी गर्ने प्रयासमा रहेको बताउनुहुँदै उहाँले सबै दललाई समर्थन गर्न आग्रह पनि गर्नुभयो ।

अहिले पनि आफ्नो दलसँग १२१ को मत कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले भरपर्दो आधार दिन सके फेरि पनि सरकार बनाउने र एक महिनाभित्र विश्वासको मत लिने बताउनुभयो । “मलाई समर्थन दिनुस् नभए संसद् विघटन भयो भनेर कराउन पाइँदैन, परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ भने त्यसलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो । गोरखापत्रबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस