On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • सत्तापक्षमा खुसीयाली, विपक्षी तनावमा
Breaking News

सत्तापक्षमा खुसीयाली, विपक्षी तनावमा

काठमाडौं- मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी परेका दुवै नेता केपी ओली र शेरवहादुर देउवा दुवैको दावी खारेज गर्दै संसद विघटन गरेपछि विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । सत्तापक्षले खुसीयाली मनाइरहेका छन् भने विपक्षी तनावमा देखिएका छन् ।

यसै बिषयमा अहिले सत्तापक्षका नेताहरुले खुसी मनाउन थालेका छन भने विपक्षी गठवन्धनका नेताहरुले आक्रोश पोख्न थालेका छन् । सामाजिक संजालमार्फत उनीहरूले आफ्ना धारणा राखिरहेका छन् ।

विज्ञापन

यस्तैमा माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरात डकैती गरिएको टिप्पणी गरेका छन् । राष्ट्रपतिबाट आएको निर्णयलाई उनले सामाजिक सन्जालमार्फत मध्यरातको डकैती को संज्ञा दिएका हुन् ।

विज्ञापन

उनले सामाजिक सन्जालमा लेखेका छन्, – मध्यरातमा डकैती गरियो / ज्ञानेन्द्र शाहले पनि शुक्रबार / मध्यरात नै रोज्ने गर्थे ।

त्यस्तै, नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतीले संविधान च्यात्ने काम गरेको बताए । उनले भने, – हाम्रो दाबी पुगेको थियो। दाबी पुगेन भन्नु संविधान च्यात्ने काम हो।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए । तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस