On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा, प्रचण्ड र उपेन्द्रको तयारी
समाचार

माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा, प्रचण्ड र उपेन्द्रको तयारी

काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको छ ।

विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भएको थियो । उक्त छलफलमा कांग्रेस,माओवादी, जसपाको उपेन्द्र यादव र एमालेका माधव नेपालहरू सहभागी थिए ।

विज्ञापन

नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् । त्यो अनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुन्छ ।

विज्ञापन

माधव नेपालनिकट एक स्थायी समिति सदस्यले पनि नेपाल प्रधानमन्त्री हुने संभावना रहेको दाबी गरे । अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकोले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो । संविधानविद् भीमार्जुन आचार्यले ५ अनुसार सरकार बनाउन दलको ह्वीप लाग्दैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस