शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन,पुरानो हस्ताक्षर दुरुपयोग भयोः सुरेन्द्र पाण्डे
समाचार

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन,पुरानो हस्ताक्षर दुरुपयोग भयोः सुरेन्द्र पाण्डे

चितवन ।नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

संचारकर्मीसंग कुरा गर्दै पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

विज्ञापन

 

विज्ञापन

 

पाण्डेले भनेः पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस