On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यिनै हुन् जसलाई २२ वर्षकै कलिलो उमेरमा ३ वर्ष अघि मात्र प्रेम बिबाह गरि ल्याएका श्रीमानले …..
समाचार

यिनै हुन् जसलाई २२ वर्षकै कलिलो उमेरमा ३ वर्ष अघि मात्र प्रेम बिबाह गरि ल्याएका श्रीमानले …..

काठमाण्डौ । ‘सुम्निमा हराई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा चीसो पस्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे । सोनाम अकमकिएर खोजी गरिरहेको जानकारी दिए । काभ्रे घर भएका सोनामले सुनकोशीमा फाल हालेको हुनसक्ने भएकाले खोजी गरिरहेको सुनाए ।

सुम्निमाका माइती खलकले शं का लागी प्रहरीमा उजुरी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अगाडि बढायो । सोनाम लामामाथि अनुसन्धानको सुई ते र्सि यो । शुरुमा उनले कोशीमा देह त्याग गरेको हुनसक्ने भने । अपराध लुकाउन खोजे । तर, प्रहरीले चाल पाइसकेको थियो ।

विज्ञापन

अनुसन्धान गर्दै जाँदा केही प्रमाणहरु फेला पारेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लुकाउनै सकेनन् । ह त्या ग री चौ रीदेउराली गाउँपालिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गा डे को भे टि यो । श व गा डे को अवस्थामा फेला पर्यो । ५ जेठमा श व झि कियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति ह त्या गरी २ जेठको विहान गा डे को ब या न दिए ।

विज्ञापन

३ वर्ष अघि मात्र सुम्निमाले सोनामसँग विवाह गरेकी थिइन् । दुवैबीच झाँङ्गिएमो प्रेम विवाहमा परिणत भयो । सुम्निमाले विवाहको वर्ष दिनमै छोरालाई जन्म दिइन् । उनीहरुको जीवन सामान्य तरिकाले बढ्दै थियो । तर, सोनाम विस्तारै कुलततिर लाग्न थाले । उनले सुम्निमालाई कु टपि ट गर्थे । १ जेठको राति उनले योजना वद्ध रुपमै सुम्निमाको ह त्या ग रे । उनको टाउकोमा ग म्भी र चो ट ला गे को खु ले को छ ।

सुम्निमा र सोनामबीच विवाहको २ वर्ष बितेपछि विवाद बढ्यो । उनीहरु एकले अर्कोमाथि आशंका गर्न थाले । प्रहरीका अनुसार सोनामले बयानका क्रममा सुम्निमाको फेसबुकमा विभिन्न केटाहरुको मेसेज आउने गरेको र सम्झाउँदा पनि नमानेपछि ह त्या ग रे को बताएका छन् । दुवैबीच सामाजिक सञ्जालको प्रयोगको विषयले वि वा द भ ए को र ह त्याको का रण पनि त्यही देखिएको काभ्रे प्रहरी स्रोतले जानकारी दिएको छ । रिपोर्टनेपाल बाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस