शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन शर्मा
Breaking News

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन शर्मा

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी भएको छ ।

बिहीवार राति एक ट्वीट गर्दै उनले राष्ट्रियता र संघीय गणतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको उनले बताएका हुन् ।

विज्ञापन

उनले भनेका छन्,’राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।’

विज्ञापन

राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो ।

सोही विषयलाई लिएर अहिले अन्य राजनैतिक दल तथा दलका नेताहरूले पनि टिप्पणी गरिरहेका छन् ।

राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस