शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
Breaking News

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

हेटौंडा। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस