पत्रपत्रिका
राशिफल : जेष्ठ ०६ गते बिहीबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं.२०७८ साल जेठ ०६ गते बिहीबार । ईश्वी सन् २०२१ मे २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–अष्टमी,०७ बजेर १४ मिनेट उप्रान्त नवमी । नक्षत्र– मघा,११ बजेर २९ मिनेट उप्रान्त पूर्वफाल्गुनी । योग– व्याघात,१९ बजेर ३५ मिनेट उप्रान्त हर्षण । […]