समाचार
मिलनले मिश्रलाई भने: ‘सरी ब्रो, तानाशाहीको पतन निश्चित छ’
काठमाडौं । मंगलबार विवेकशील साझा पार्टीबाट अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि संयोजक मिलन पाण्डेले उक्त कदमलाई तानाशाहीको कदम भनेका छन् । पार्टीबाट निष्कासनमा परेपछि संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई ‘तानाशाही’को संज्ञा दिँदै पतन निश्चत भएको बताए । ट्विटमार्फत उनले भनेका छन्, ‘त्यो पुस १, त्यो पुस ५, अनि, आज पुस ६..। […]