On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • यी ६ काम गर्नेलाई मिल्दैन लक्ष्मी माताको साथ !
प्रचलन

यी ६ काम गर्नेलाई मिल्दैन लक्ष्मी माताको साथ !

कुनै देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ । हिन्दु धर्मग्रन्थ महाभारतमा एउटा श्लोक उल्लेखित छ, जसले कुनकुन काम गर्दा धनकी देवी लक्ष्मी माता रिसाउँछिन् भनेर उल्लेख गरिएको छ । त्यस श्लोकमा ६ वटा यस्तो काम उल्लेखित छ, जसले घर-परिवारमा दुःख, अशान्ति अनि गरिबी निम्त्याउँदछ। हेरौँ, के-के काम गर्दा लक्ष्मी माता रिसाउँछिन्ः

हाई आउनु निस्क्रियताको पहिचान हो । यसको कारणले लक्ष्मीको कृपा मिल्दैन ।धेरै बेर सम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ । त्यसैले स्वस्थको लागि सहि समय सम्म मात्र सुत्नु पर्छ ।क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर गर्दछ ।

विज्ञापन

आलश्यता सफलताको मार्गको सबैभन्दा ठुलो बाधा हो । सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।डराईडराई कुनै काम गर्ने बानीले नोक्सान पुर्याउछ । यसको कारणले सफलता पुन गार्हो पर्दछ । दरले आफ्नो आत्मविश्वासमा कमि आउदछ र ईच्छाशक्ति भंग हुन्छ ।जरुरि काम गर्न पनि जानी जानी बहाना बनाउने बानी राम्रो होइन ।यसको कारणले समय मा काम पुरा हुदैन । र काम पुरा नभई धनि हुइदैन ।

विज्ञापन

यसैगरी घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ ।१. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।२. वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ ।

३. घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।४. घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन । यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ ।५. घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।६. हिन्दु धर्म अनुसार टुक्रिएको वा खण्डित मूर्तीको पूजा गर्नु अशुभ मानिन्छ । त्यसैले पूजा घरमा भूलेर पनि यस्ता मूर्ति राख्नु वा पूजा गर्नु हुदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस